पाकिस्तानस्थित अमेरिकी वाणिज्य दूतावासमा आक्रमण, ९ जनाको मृत्यु
पाकिस्तानमा आज आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा आक्रमण गर्दा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। आक्रमणकारीहरूले दूतावासको बाहिरी सुरक्षा घेरा तोडेर भवनका केही भागमा आगजनी गरेका थिए। त्यहीकारण भवनका केही हिस्सामा आगो लागेको थियो। त्यसक्रममा सुरूमा ६ जनाको मृत्यु भएको बताइएको थियो। तर पाकिस्तानी अनलाइन डनका अनुसार अहिलेसम्म मृतकको संख्या ९ […]