फेरि पक्राउ परे दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार फेरि पक्राउ परेका छन्। प्रहरीले प्रसाईंलाई हिजो सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। अहिले उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँका राखिएको प्रहरी उपरीक्षक ९एसपी० पवनकुमार भट्टराईले बताए। प्रसाईं एक साताअघि मात्रै रिहा भएका थिए। यसअघि उनलाई माघ २३ मा काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट पक्राउ गरिएको थियो। वीरगञ्जमा आयोजना गरिएको कार्यक्रममा […]