आईसीसी-क्रिकेट शृंखला वैशाख दोस्रो साता
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने दुई वटा शृंखलाको खेल तालिका सार्वजनिक भएको छ। लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा यूएई र ओमनसम्मिलित पहिलो शृंखला खेल्नेछ। यो त्रिकोणात्मक शृंखला २५ अप्रिलदेखि ५ मेसम्म चल्नेछ। यो शृंखलाको पहिलो खेलमा नेपालले २५ अप्रिलमा यूएईविरुद्ध खेल्नेछ। त्यस्तै, २९ अप्रिलमा ओमनसँग, १ मेमा यूएईसँग र ५ मेमा ओमानसँग खेल्ने तालिका […]