बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा आज एक जनाको मृत्यु भएको छ। आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाघको आक्रमणबाट केही महिनाअघि कुसुममा एक जनाको ज्यान गएको थियो। प्रहरीका अनुसार गाई चराउन गएको बेला हिजो शनिबार दिउँसो २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जङ्गलमा […]