प्रधानमन्त्री बालेन सहित १८ मन्त्रीको सपथ आज
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा पठाउने मन्त्रीहरूको अन्तिम सूची आज शुक्रबार मात्र टुंगो लगाउने भएको छ। मन्त्रीहरूले पनि प्रधानमन्त्रीसँगै आजै शुक्रबार शपथ लिने तयारी छ। पार्टीका सभापति रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाहले हिजो बिहिबार राति अबेरसम्म बसेको बैठकले मन्त्रीहरूको मोटामोटी सूची भने तयार पारेको छ। ‘२५ जनाको नाम […]