प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बैठक
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच अहिले बालुवाटारमा बैठक बसिरहेको छ । छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल र एमाले उपमहासचिवसमेत रहेका प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत पनि सहभागी छन्। करिब एक घण्टादेखि सत्ता गठबन्धनका नेताबीच छलफल चलेको हो। कांग्रेसको बैठक लगत्तै […]