बंगलादेशमा चुनाव पार्टी निषेधमा शेख हसिना आक्रोश
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा आगामी फेब्रुअरी हुने चुनावमा भाग लिन आफ्नो पार्टी अवामी लिगलाई वञ्चित गरिएपछि बंगलादेश सरकारप्रति आक्रोश प्रकट गरेकी छन्। आगामी फेब्रुअरी १२ मा आम चुनाव हुन लागेको बंगलादेशमा त्राहिमामको अवस्था अहिलेको सरकारले ल्याएको उनले उल्लेख गरिन् । उनले निर्वाचनमा आफ्नो दललाई निषेध गर्नु परिवर्तनका नाममा गरिएको तानाशाही भएको दाबी गरिन् । […]