राजमार्गमै हात्तीले आक्रमण गर्दा बारामा ट्रक चालकको मृत्यु
पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको पथलैया जंगल क्षेत्रमा राजमार्गमै आएर जंगली हात्तीले आक्रमण गर्दा एकजना ट्रक चालकको मृत्यु भएको छ। आज जितपुर सिमरा उपमहानगरपालिका( १६ काटघाटस्थित सडकमा यात्रा गरिरहेका सवारी साधन र यात्रुमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका १ निवासी ट्रक चालक […]