बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन
बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ । ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत अवस्थामा उनको ८० वर्षको उमेरमा मृत्यु भएको नेसनलिस्ट पार्टीले जनाएको छ । पार्टीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ६ बजे, फजरको नमाजपछि खालिदा जियाको निधन भएको हो । नेस्नलिस्ट पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत […]