जाँचबुझ आयोगमा पूर्वगृमन्त्री रमेश लेखकको उपस्थिती हुँदै
पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा उपस्थित हुने भएका छन् । उक्त घटनाका सम्बन्धमा आफ्नो तर्फबाट जानकारी गराउन उनी सोमबार मध्यान्ह १२ बजे आयोगको कार्यालय सिंहदरबार जान लागेका हुन् । लेखकको सचिवालयका अनुसार सो संवेदनशील घटनाको पृष्ठभूमि र यथार्थ विवरणबारे […]