भद्रकाली माईको जात्रा (तस्बिरहरू)
आज काठमाडौंको असनमा लुमधि अजिमा (भद्रकाली), कंकेश्वरी अजिमा र वटु भद्रकाली माईको जात्रा मनाइएकाे छ । ऐतिहासिक असन क्षेत्रमा हरेक वर्ष पाहाँचह्रेको अवसरमा मनाइने गरिन्छ । यो जात्रा टोलका विभिन्न स्थानमा तीन दिनसम्म मनाइन्छ ।