१० हजार अमेरिकन डलरभन्दा बढी खर्च सडक कुकुरमा
केही महिनाअघि अमेरिकन आमाछोरी (५० वर्षीया चन्दा रेनेग्रेगर र १६ वर्षीया छोरी म्याडिसन) चितवन भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। सडकमा छाडा छोडिएको एउटा कुकुर उनीहरुको नजिकै पुग्यो। पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ पुगे। हतारिदैँ लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। सुरक्षागार्डले भगाइसकेको कुकुर खोज्न फेरि उनीहरु सुरक्षा गार्डलाई नै आग्रह […]