ग्राहकलाई धन्यवाद दिँदै शान्तिको कामना गर्दै भटभटेनी फेरी सञ्चालनमा आयो
फाइल तस्बिर नेपालको सुपरमार्केट चेन भटभटेनीले आफ्ना स्टोरहरू पुनः सञ्चालनमा आएको घोषणा गरेको छ। कम्पनीले एक सन्देश जारी गर्दै ग्राहकहरूको धैर्य, साथ र विश्वासका लागि धन्यवाद दिएको छ। ‘हाम्रा ढोकाहरू फेरि खुलेका छन्,’ सामाजिक सञ्जालमा गरिएको पोस्टमा भनिएको छ, ’भटभटेनी एउटा स्टोर मात्र नभई तपाईंको परिवार हो।’ कम्पनीले आफ्ना ग्राहकहरूलाई सधैंझैँ उही हेरचाह र प्रतिबद्धताका […]