बिबिसीको डक्युमेन्ट्रीमाथि आक्रोश
बिबिसी विश्व सेवाले हालै प्रशारण गरेको वृत्तचित्रलाई सञ्चारकर्मी तथा वृत्तचित्रविज्ञ भुषण दाहालले एकतर्फी भनी आलोचना गरेका छन् । उनी आबध्द ग्र्याबन्युजमा यससम्बन्धी एउटा टिप्पणीमुलक सामग्री प्रकाशित छ । यतिखेर बिबिसीको ‘सट लाइक इनेमिजस् इनसाइड नेपाल्स जेन जेड अपराइजिङ’ बारे बहस भइरहेको छ । आज दिउँसो जनकपुरमा भारतीय नम्बर प्लेटको गाडीमा राखेर सोही डक्युमेन्ट्री देखाउँदै भोट […]