पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता-नेकपा एमालेको निर्णय
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। आज सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भएको एमालेले जनाएको छ । एमाले केन्द्रीय सचिवालयले बैठकले ११ महिनापछि आफ्नै निर्णय उल्टाएर भण्डारीको सदस्यता नवीरकण गर्ने निर्णय गरेको हो। गत साउन ६ गते बसेको […]