आश्मानसँगको सहकार्यमा विन्दुले तयार गरिन् ‘च्वाप्प मोइ’
गायिका विन्दु परियार तथा गायक एवं र्यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् । गीतको म्यूजिक भिडिओमा समेत विन्दु र आश्मान नै फिचर्ड छन् । भिडिओ सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्णले विन्दु र आश्मानको […]