चुनावमा पैसा खोज्ने कांग्रेसीले विनोद चौधरीलाई प्रश्नले घेर्दै
डलर अर्बपतिका नाममा आफ्नो काम तमाम गर्दै आएका विवादास्पद व्यवसायी तथा काँग्रेस सांसद विनोद चौधरीलाई पार्टी नेताहरुले मुखभरिको जवाफ दिएका छन् । काँग्रेस नेता गुरूराज घिमिरेले चौधरीलाई पैसाको आडमा पार्टीभित्र चलखेल नगर्न चेतावनी दिदै सामाजिक सञ्जालमा लेखेर चौधरीसँग आठ बुँदाको जवाफ मागेका छन् । पहिले एमाले सांसद रहेका चौधरी पछिल्लो आमनिर्वाचनपछि काँग्रेस सांसद बनेका हुन् […]