विप्लव र शंकर पोखरेलबीच आज भेट : पछिल्लो राजनीतिक परिवर्तनबारे छलफल
नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चा अलपत्र परेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विभिन्न दलसँग संवाद अघि बढाएका छन् । माओवादीसँग एकता प्रक्रिया रोकिनुका साथै समाजवादी मोर्चा पनि गतिहीन भएको अवस्थामा विप्लवले अन्य दलहरूसँग संवाद गरिहेका छन् । तत्कालीन केपी शर्मा ओली सरकारसँग भएको तीन बुँदे सहमतिअनुसार शान्ति प्रक्रियामा आएका विप्लव राजनीतिक […]