प्रचण्ड भेट्न विप्लव खुमलटार
नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ । प्रचण्डलाई भेट्न विप्लव आज शनिबार खुमलटार पुग्नुभएको छ । पछिल्लो समय विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिइरहनुभएको छ । नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेका विप्लवले आज भने प्रचण्डसँग भेटवार्ता […]