सिद्धार्थ बैंक एनपीएलमा लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनल पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जितका लागि एक सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ३४ रनको योगफल तयार पारेको हो। लुम्बिनीका लागि ओपनर […]