सिद्धार्थ बैंक एनपीएलमा विराटनगर किंग्सले ब्याटिङ गर्दै
पोखरा एभेन्जर्ससँगको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो खेलमा पोखराले टस जितेर बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्न लागेको हो। यसअघि भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। विराटनगरको टोली : सन्दीप लामिछाने, प्रतिश जीसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, […]