बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेक्टर शर्मामाथि भ्रष्टाचारको आरोप
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष रेक्टर प्रो. डा. सञ्जीवकुमार शर्मामाथि शैक्षिक चलखेलको आरोप लागेको छ । प्रतिष्ठानभित्र रहेको केएचडिसी परियोजना सञ्चालनमा उनले पदीय हैसियतको चरम दुरुपयोग गर्दै आर्थिक, प्रशासनिक र नैतिक अनियमितता गरेको जानकार स्रोतले दावी गरेको हो । प्रतिष्ठानसँग प्रत्यक्ष सम्बन्धित स्रोतका अनुसार डा. शर्माले विद्यमान कानुन र चिकित्सा शिक्षा ऐनले तोकेको […]