मन्त्रालय सम्हालेको दुई दिनमै कर्मचारीसँग शिक्षामन्त्री पोखरेलको टक्कर
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा भर्ना हुनुभन्दा अगाडि सञ्चालन हुने प्रवेश परीक्षा तयारी कक्षाबारे आफैँले गरेको निर्णयबाट पछि हटेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले एसईई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्। यसअघि यस्ता सबै कक्षा वैशाख १ गतेदेखि रोक्ने निर्णय भएको भन्दै […]