झापाको विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो
बुद्ध एयरको विमान झापाको भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको छ। आज शुक्रबार केहिबेर अघि काठमाडौँबाट यात्रु लिएर गएको विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको हो । ‘विमान अवतरण गर्ने क्रममा चिप्लिएर २०० मिटर पूर्वतर्फ सानो खोल्सामा पुगेको छ। यात्रुहरुको उद्धार गरिरहेका छौँ। अहिलेसम्म कुनै मानवीय क्षती छैन। विमानमा पनि ठूलो क्षति देखिएको छैन’, […]