झापामा बुद्ध एयर दुर्घटना ८ घाइते
झापाको भद्रपुर विमानस्थलमा हिजो शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्। झापाको विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ तीनसय मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा […]