उदयपुरमा अर्को बस दुर्घटना, १० जना घाइते
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी जोगी टोलमा आज सोमबार केहिबेरअघि यात्रुबाहक बस दुर्घटना भएको छ। कटारीबाट सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको बस ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको हो। दुर्घटनामा बसमा सवार १०-१२ जना यात्रु घाइते भएका छन्। आज बिहान धादिङस्थित त्रिशूली नदीमा बस खस्यो-१७ जनाको मृत्यु, २८ […]