आज पनि मन्त्रिपरिषद् थप सबै गरेर १४ जना मन्त्री
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ। शुक्रबार ४ जना मन्त्री थप भएका छन्। आज थपिएका मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ रहेका छन्। योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय […]