केन्टकी दुर्घटना-अमेरिकाले रोक्यो कोर्गो विमान उडान
केन्टकीमा भएको विमान दुर्घटनापछि अमेरिकी डेलिभरी कम्पनीहरू यूपीएस र फेडएक्सले आफ्ना केही कार्गो विमानको उडान अस्थायी रूपमा रोकेका छन्। मंगलबार अमेरिकी राज्य केन्टकीमा यूपीएस विमान दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको थियो। उडान भर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएर नजिकैका भवनमा ठोकिएको थियोे र आगो लागेको थियो। दुर्घटनाले धेरै भवन ध्वस्त भए भने लुइसभिल अन्तर्राष्ट्रिय […]