क्यान्टिनमा गृहमन्त्रीको खाजा खिर र कोक
गृहमन्त्री सुधन गुरुङले मन्त्रीको कार्यकक्षको सट्टा सिंहदरबारस्थित क्यान्टिन पुगेर खाजा खाएका छन् । सरकारी गाडी प्रयोग नगरेका उनले व्यस्तताका बाबजुद क्यान्टिनमा खाजा खाएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । सनग्लास लगाउँदै क्यान्टिन छिरेका उनले खिर र कोकाकोला खाएका थिए । मोबाइलमा व्यस्त उनको दायाँतर्फ निजी सुरक्षा गार्ड र टेबुलको अगाडितर्फ सहयोगी टिमका सदस्य छन् । अस्ति सपथ,हिजो […]