हस्पिटल, केयर होम, स्कुल र ईभी बस सञचालनमा एनआरएनए
रोबिन शेरचनको नेतृत्वमा एनआरएनएले प्रस्ताव ग-यो तीन महत्वकांक्षी परियोजना गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूल प्रवाहीकरण गर्ने उद्देश्यसहित तीन वटा महत्वकांक्षी परियोजना प्रस्ताव गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एन्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन शेरचनले नेपालको स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दूरगामी प्रभाव पार्ने […]