मेक्सिकोका राष्ट्रपतिसँग जबरजस्ती चुम्बन गर्ने प्रयास-भिडिओ सहित
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामलाई एक जना मातेका व्यक्तिले आपत्तिजक हरकत गर्ने प्रयास गरेका छन्। यो घटना राजधानी मेक्सिको सिटीको ऐतिहासिक सहरमा यही नोभेम्बर ४ मा ९मंगलबार० भएको हो। राष्ट्रपति सेनबाम सडकमा जनतासँग अन्तर्क्रिया गरिरहेका बेला एकजना मातेका व्यक्तिले उनलाई छोए र चुम्बन गर्ने प्रयास गरे। यद्यपि राष्ट्रपतिका अंगरक्षकहरूले तुरुन्तै ती व्यक्तिलाई गलहत्याए। घटनाको भिडिओ सामाजिक […]