एन्फा निर्वाचन चैत १३ गते-तालिका सहित
निर्वाचन आयोगको निर्देशनपछि दोस्रो पटक निर्वाचन रोक्न बाध्य अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुन: निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ। एन्फाको निर्वाचन समितिले पुरानै प्रक्रियालाई निरन्तरता दिदै चैत १३ गतेका लागि निर्वाचन मिति तय गरेको छ। निर्वाचनको नयाँ संसोधित तालिकासँग निर्वाचन समितिलेले उम्मेदवार र सदस्य संस्थाको प्रतिनिधिको नाम पनि आज सार्वजनिक गरेको छ। यसअघि […]