चन्द्रागिरिमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु
काठमाडौँको चन्द्रागिरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले थानकोट तर्फ जाँदै गरेको ना।६ ख ८६७४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। मृत्यु हुनेमा हुम्ला घर भएर तीनथान बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियाल छन्। गएराति साढे ८ बजेतिर उक्त ट्रकले बा.६३ […]