नयाँ फिल्म : हिम मानव
आगामी भदौ २७ गते रिलिजमा आउने फिल्म अभिमन्यु : च्याप्टर–१ रहस्यमयी हिममानव यतीसहितको एआई भिडियो सार्वजनिक गरेको छ। भिडियोमा यति सिनेमा हलको बक्सअफिसमा पुगेर फिल्म अभिमन्यु कहिले लाग्छ भनेर सोधेको दृश्य देखिन्छ। ठूलो बजेट लाग्ने भिडियो एआईको सहयोगमा बनाएर सिनेमाको प्रयोग गरिएको छ। फिल्म हाल पोस्टप्रोडक्सनमा छ। सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, […]