कलंकी बसुन्धारा सडक : १० अर्ब खर्च
चक्रपथ (कलंकी बसुन्धारा) सडक विस्तारका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। चीन सरकारले ‘डिजाइन, सर्भे र मेनेजमेन्ट’का लागि छनोट गरेको कम्पनी अध्ययनको काम अन्तिम चरणमा पुर्याएर स्वदेश फर्किन लागेको हो। चीनको वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोगमार्फत् चक्रपथ विस्तारको दोस्रो खण्ड अनुदान सहयोगमा विस्तार गर्न अध्ययन भइरहेको छ। चीन सरकारले सीसीसीसी फस्ट हाइवे कन्सल्टिङ कम्पनी […]