सिद्धार्थ बैंक एनपीएल-सुदूरपश्चिम रोयल्स मात्रै अपराजित विराटनगर चितवनसँग ४८ रनले पराजित
चितवन राइनोजका रञ्जित कुमारको घातक बलिङमा विराटनगर किंग्सको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित यात्रामा पूर्णविराम लागेको छ। आज बुधबार भएको खेलमा विराटनगर चितवनसँग ४८ रनले पराजित भयो। विराटनगरले चारमध्ये तीन खेलमा जित र एक खेलमा हार भोगेको छ। तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको चितवनले भने प्ले अफमा स्थान बनाउने सम्भावना जिवितै […]