आज च्याउ महंगो, आलु सस्तो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलुको मूल्य केही घटेको छ। तर, च्याउसहितका कतिपय तरकारी भने महँगिएका छन्। केही तरकारी हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ७५, टनेलको […]