पैसाको लोभले नेपाल ट्रष्टले लाजिम्पाटबाट सीआईबीलाई हटाउँदै
व्यापारिक घरानालाई भाडामा दिन नेपाल ट्रष्टको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई लाजिम्पाटबाट हटाउने तयारी गरेको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी एकडेमीको सानो भवनबाट सरेको दुई वर्ष नपुग्दै नेपाल ट्रष्टले सीआईबीलाई ठाउँ खाली गरिदिन ताकेता गर्न थालेको हो । प्रहरी उच्च स्रोतका अनुसार, नेपाल ट्रस्टले १८ असारको निर्णय अनुसार सम्झौता नविकरण नहुने भन्दै […]