जनकपुरधामका विद्यालयहरु थप ३ दिन बन्द
जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरु थप ३ दिनका लागि बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले एक सुचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरु बन्द रह्ने जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमान्डौबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनि सुचना जारी भएअनुसार बाक्लो हुस्सु तथा सितलहरका कारण बालकालिकाको स्वास्थ्यमा नाकारात्मक असर […]