अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरका सीईओ ब्रायन र एचआर क्रिस्टिनको अंगालो भाइरल-भिडियो सहित
कोल्डप्लेको कन्सर्टमा भाग लिन गएका अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरका सीईओ एन्डी ब्रायन र एचआर क्रिस्टिन क्याबोटबीचको भिडिओ भाइरल भएपछि कम्पनीले उनीहरूलाई बिदामा पठाएको छ। बुधबार बोस्टनको जिलेट स्टेडियममा कोल्डप्लेको कन्सर्टका क्रममा पुरुष र महिला उनीहरू एकअर्कालाई अँगालो मारेको भिडिओ सार्वजनिक भएको हो। अचनाक स्क्रिनमा देखिएका उनीहरू हतारहतार छुटिएको देखिन्छ। गए राति कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म […]