बलिउडका चर्चित गायक विनोद राठोड, पप आइकन अनिशको मेला नेपालमा
‘एलओडी’मा, टिकट विक्री धमाधम काठमाडौं । आगामी अप्रिल ८, २०२६ अर्थात यही चैत्र २५ गते मा म्याड इन्टरटेनमेन्टले ठमेलस्थित विश्वप्रसिद्ध क्लब ‘एलओडी’मा चर्चित दुई संगीतका हस्तीलाई मन्चमा उतार्ने भएको छ । यस विशेष साङ्गीतिक यात्रामा दुई हस्तीहरू–बलिउडका दिग्गज गायक विनोद राठोड र नेपाली पप आइकन अनिश ओकिली एउटै मञ्चमा देखिनेछन् । बाजीगर’ र ‘दिवाना’ जस्ता […]