अमेरिकाका ७९ वर्षीय राष्ट्रपति ट्रम्प बीरामी पूर्ण कार्यकाल नरहलान् भन्ने शंका
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नसाको रोगबाट पीडित छन्। ह्वाइट हाउसका ट्रम्पले हालै आफ्नो खुट्टा सुन्निएको गुनासो गरेपछि उनको स्वास्थ्यको जाँच गरिएको थियो, जसमा नसाको परीक्षण पनि प्रेस सचिव कोरलाइन लेभिटले जनाएको सीएनएनले उल्लेख गरेको छ । लेभिटले भनिन्, ‘हात मिलाउँदा छालामा क्षति हुनु सामान्य हो, विशेष गरी उहाँले लिइरहेको एस्पिरिन सामान्यतया मुटुको रोगबाट बच्न लिइन्छ।’ […]