‘द बैंकर्स टेक्नोलोजी अवार्ड’बाट नबिल सम्मानित
नबिल बैंक एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिने बैंकले जनाएको छ । विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिलले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहक अनुभवमा ल्याएको […]