मूल्यवृद्धि १.८७ झर्यो- राष्ट्र बैंक
मूल्यवृद्धि १.८७ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो दुई महिना (साउन–भदौ) को तथ्यांक अनुसार भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशतमात्र रहेको देखिएको छ । अघिल्लो आव २०८१-८२ को यसै महिना मुद्रास्फीति ३.८६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस महिना खाद्य तथा पेय […]