मौसम परिवर्तनको संक्रमणकाल : बढ्दो स्वास्थ्य जोखिम र अपनाउनुपर्ने सावधानी
जाडो मौसम बिस्तारै सकिँदै गर्मी सुरु हुने यो संक्रमणकालीन समय स्वास्थ्यका दृष्टिले संवेदनशील मानिन्छ । बिहान चिसो, दिउँसो न्यानो र बेलुका पुन: तापक्रम घट्ने अवस्थाले मानव शरीरलाई वातावरणसँग अनुकूल हुन कठिन बनाउँछ। यही कारणले यस समयमा विभिन्न संक्रमणजन्य तथा दीर्घरोगसँग सम्बन्धित समस्या बढ्ने चिकित्सकहरू बताउँछन् । यस समयमा रुघाखोकी, भाइरल ज्वरो, एलर्जी, दम, छालासम्बन्धी संक्रमण […]