पत्रकारको सुरक्षामा राज्यको भूमिका अनिवार्य – मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा संरक्षणमा राज्यको भूमिका अनिवार्य भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार स्वास्थ्य बिमा पोलेसी हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कँडेलले पत्रकारिता पेसा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारिता सधैँ सत्य खोज्ने, जनताको आवाज बुलन्द पार्ने […]