बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–३ घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने वर्ष ३० का विक्रम चौहान रहेका छन्। चौहानविरुद्ध ६ लाख १० हजार रुपैयाँ बिगो कायम गरिएको छ। चौहानविरुद्धको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले २ दिन कैद […]