क्रान्तिकारी नेता मोहन वैद्यद्धारा राजीनामा
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्यले पदबाट राजीनामा दिएका छन्। आफूलेर राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन्। स्वास्थ्यका कारण महासचिवले पद छोडेको र सल्लाहकारमा बस्ने गजुुरेलले बताए। क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रुपमा अनुुमोदन पनि गरिसकेको उनले बताए। पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । […]