सिद्धार्थ बैंक एनपीएल-दबदबा र बदलाको लक्ष्यमा जनकपुर र काठमाडौं
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा आज सोमबार साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज् भिड्दैछन्। अपराह्न चार बजे जनकपुर र काठमान्डु आमनेसामने भएसँगै सुरु हुनेछ, दोस्रो संस्करणको एनपीएलको रोमाञ्चकता बढ्ने छ। यसअघि चौरमा बसेर घाम ताप्दै खेल हेर्ने गरेका दर्शककले यो पटक प्यारापिटमा बसेर फ्लडलाइडमा क्रिकेटको मज्जा लिनेछन्। दोस्रो सिजनको एनपीएल हेर्न […]