आज ‘क्रिसमस डे’ मनाइँदै
क्रिश्चियन समुदायले आज येशु ख्रीष्टको जन्मस्मृतिमा क्रिसमस डे मनाउँदै छन् । पछिल्ला वर्षहरूमा धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक–सांस्कृतिक उत्सवका रूपमा पनि क्रिसमस नेपालका प्रमुख सहरहरूमा उल्लासपूर्वक मनाउन थालिएको छ । क्रिसमसको अवसरमा राजधानी काठमाडौंसहित ठमेल, बौद्ध, पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रहरू सजावट र रौनकले भरिएका छन् । मुख्य सहरका सार्वजनिक स्थलमा क्रिसमस ट्रि, बत्ती […]